(क) आफू गरिब र प्रतिभाशाली भएको व्यहोरा अनुरोध गरेर विद्यालयबाट दिइने गरिब
तथा जेहेनदार छात्रवृत्ति पाउन अनुरोध गरी प्रधानाध्यापकलाई निवेदन लेख ।​